Media Network

काठमाडौंको उपमेयरमा सुनिता डंगोल ४७ सय मत अन्तरले अगाडि


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

  काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ५ सय ५७ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी गठबन्धनमा उम्मेदवार रामेश्वर श्रेष्ठ भने निकै पछि छन्। श्रेष्ठले १ हजार ८ सय ५५ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मत अन्तर ४७०२ रहेको छ। 

त्यस्तै साझा विवेकशीलको तराजुले २ सय ९३ मत पाएको छ भने राप्रपाको हलोले १ हजार ३ सय ७८ मत प्राप्त गरेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद