सोमबार बिहान १४ हजार ३२६ मतपत्रको गणना सम्पन्न हुँदा उनको मत ५५ सय नजिक पुगेको छ।
सोमबार बिहान ६ बजे प्राप्त मत परिणामअनुसार बालेन्द्रले ५ हजार ४४६ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार ९५२ मतका साथ पछ्याइरहेका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २ हजार ५७७ मतसहित तेस्रो स्थानमा छन्।