काठमाडौंमा बालेन शाहको अग्रता कायमै


खबरस्टोरी संवाददाता
१ जेष्ठ २०७९, आईतवार
काठमाडौंमा बालेन शाहको अग्रता कायमै
काठमाडौं ।  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन्  ।

 एमालेका उम्मेदावर केशव स्थिापितले ३१९ मत पाएका छन् । गठबन्धनकी उम्मेदवार सृजना सिंहले २०२ मत पाएकी छन् । उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।