Media Network

काठमाडौंमा ५२९ मत गणना गर्दा बालेन शाहको अग्रता कायमै


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा ५२९ मत गणना गर्दा  स्वतन्त्र उम्मेदवार बालेन शाहले १७८ मत पाएका छन्  ।

दोस्रोमा गठबन्धनकी उम्मेदवार सृजना सिंहले १२० मत पाएकी छन् भने एमालेका उम्मेदावर केशव स्थिापितले ११० मत पाएका छन् ।   

 स्वतन्त्र उम्मेदवार सुमन यामीले ३० मत ल्याउदा राप्रपाका मदनदास श्रेष्ठले २३ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोल ले अग्रता लिएकी छन् । भने गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले डंगोललाई पछ्याइरहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद