Media Network

काठमाडौँमा ३०० मत गणना गर्दा बालेन शाहको अग्रता कायमै


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा ३०० मत गणना गर्दा  स्वतन्त्र उम्मेदवार बालेन शाहले ७३ मत पाएका छन्  ।

दोस्रोमा गठबन्धनकी उम्मेदवार सृजना सिंहले ७० मत पाएकी छन् भने एमालेका उम्मेदावर केशव स्थिापितले ५९ मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन यामीले १३ मत ल्याउदा राप्रपाका मदनदास श्रेष्ठले भने  ८ मत प्राप्त गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद