Media Network

खसेकोभन्दा बढी मत भेटिएपछि ...


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी  मत भेटिएपछि मत गणना रोकिएको छ । 

कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद