Media Network

माडीको मेयरमा एमालेकी ताराकाजी कुमारी निर्वाचित


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

चितवन । भरतपुर महानगरपालिका अन्तर्गत माडीमा नेकपा एमालेकी उम्मेदवारले मेयर पद जितेकी छन्

एमालेकी ताराकाजी कुमारी महतो ९ हजार ९ सय १ मतसहित माडी नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन्। उनले माओवादी केन्द्रका ऋषि काफ्लेलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।काफ्लेले ७ हजार ७ सय २९ मत ल्याएका थिए ।

। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद