काठमाडौं । निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो ।
गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका थिए ।
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमाले उम्मेदवार कैले गुरुङ विजयी