Media Network

माओवादी नेता स्व.पोष्टबहादुरकी छोरी प्रभा उपमेयरमा निर्वाचित


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं। नेकपा माओवादी केन्द्रकी स्वर्गीय नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटी नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।

उनले ११ हजार ६०६ मत ल्याएर नेकपा एमालेकी अम्बिका नेपाललाई पराजित गरेकी हुन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग प्रभाको विवाह भएको थियो । उनीहरुको पछि सम्बन्धबिच्छेद भएको थियो ।

उक्त नगरपालिकामा गठबन्धनका उम्मेदवार राजन श्रेष्ठले मेयर पद जितेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद