काठमाडौँमा बालेन शाहले ११ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २ सय ५८ मत प्राप्त गरेका छन् । गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४ सय ८ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् ।