Media Network

मतदातालाई पैशा बाडेको आरोपमा एमाले उम्मेदवारी श्रीमती स्थानियको कब्जामा परेपछि...


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाण्डौँ । नेकपा एमालेको तर्फबाट बुटवल उप–महानगरपालीकाको उम्मेदवार बनेका बाबुराम भट्टराईकी श्रीमतिलाई स्थानियले नियन्त्रणमा लिएका थिए । 

उनकी श्रीमती माया भट्टराई ११ नम्बर वडाको मझुवा टोलको सुकुम्बासी बस्तीमा पैशा बाड्न आएको भन्दै कांग्रेसका स्थानिय कार्यकर्ताहरुले नारा बाजी सहित उनलाई एक सुकुम्बासी कै घरमा कब्जा गरी राखेका थिए । 

हाल भट्टराईलाई प्रहरी र शशस्त्र प्रहरीको सहायतामा उद्धार गरिएको प्रहरीले जनाइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद