केही दिन अघि भएको एक कार्यक्रममा स्थापितलाई लागेको मिटु आरोपको विषयमा एक युवतिले गरेको प्रश्नमा स्थापितले दिएको ‘ यु आर नाइस लेडि तर थुतुनो ठीक भएन’ भन्ने अभिव्यक्तिलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।
त्यस्तै पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले स्पटीकरण बुझाउनु पर्ने आयोगले जनाएको छ ।