काठमाडौं । नेकपा (एमाले)ले आज पोखरामा चुनावी सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्दैछन् ।
एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै अमरसिंह चौरमै सभाको आयोजना गरेको हो ।पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।