गठबन्धनका उम्मेद्वार एकीकतृ समाजवादीका धनराज आचार्यले ४४७८ पाएका छन् । उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ४१२४ मत सहित आचार्यलाई पछ्याइरहेका छन् ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४७१४ मत ल्याउदा गठबन्धनकी कोपीला रानाभाटले ४५७० मत सहित गुरुङलाई पछ्याइरहेकी छन् ।