पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी


खबरस्टोरी संवाददाता
४ जेष्ठ २०७९, बुधबार
पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी
पोखरा। पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।