नेकपा एमालेकी ताराकाजी कुमारी महतोले ३३ सय ५९ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले २४ सय ३३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उप प्रमुखको उम्मेदवारमा नेपाली कांग्रेसका खेम प्रसाद महतोले २ हजार ५१ मत पाएका छन् भने एमालेको समर्थन सहितका राप्रपाका कृष्ण प्रसाद पौडडेलले १५ सय ५८ मत पाएका छन् ।