Media Network

पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भोट मागे


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८ः१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद