Media Network

प्युठानको नौबहिनी गाउँपालीकामा नेकपा एमाले विजयी


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

प्युठान । प्युठानको नौबहीनी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले विजय हासिल गरेको छ । 

अध्यक्षमा एमालेका डिलबहादुर थापाले ९ हजार ४ सय ८५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज रिजालले ५ हजरा ६ सय ३५ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा पनि एमालेकी विष्णा थापा ६ हजार २ सय ६३ मत सहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका घनबहादुरले बुढा ५ हजार ६ सय ९ मत ल्याए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद