हेटौंडामा ३७९९४ मत गणना हुँदा गठबन्धनबाट मिना लामाले ११ हजार ८७९ मत पाउँदा राप्रपाका दिपक सिंहले ११ हजार ४५ मत प्राप्त गरेका छन् ।
सिंहले गठबन्धनका उम्मेदवार लामालाई पछ्याइरहेका छन् । एमाले उम्मेदवार अनन्त पौडेलले १० हजार ७४४ मत सहित राप्रपाका सिंहलाई पछ्याइरहेका छन् ।