Media Network

राजेन्द्र महतोको वडामा नेपाली कांग्रेस विजयी


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

जनकपुर । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मतदान गरेको वडामा लोसपाका उम्मेदवार कामेश्वर प्रसाद शाह पराजीत भएका छन् । 

चन्द्रनगर गाउँपलाीकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका नेता शम्भुप्रसाद शाहले ६ सय १२ मत प्राप्त गरी विजय हासील गरेका हुन् । त्यस्तै उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार कामेश्वर प्रसाद शाहले ५ सय ४४ मत प्राप्त गरेका छन् । 

गाउँपालीका पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद