Media Network

रोल्पाको माडी–१ मा विप्लव, एमाले र कांग्रेस सहितको गठबन्धनलाई हराउँदै माओवादीको प्यानल नै विजयी


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

रोल्पा । रोल्पाको माडि गाउँपालीकाको वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रका रोहीत घर्तीमगरको प्यानल नै विजय भएको छ । 

घर्तीले ८९० मत प्राप्त गर्दा एमालेका उम्मेदवार ८४५ मत पाएका थिए । त्यहाँ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, एमाले र कांग्रसले तालमेल गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद