पर्साको पोखरनिया नगरपालीका–९ को वडाध्यक्षमा सो पार्टीका नौसाद आलमले ९ सय ७७ मत प्राप्त गरी विजय भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु प्रसाद चौहानले ६ सय ७८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर महतोले ५ सय ८ मत प्राप्त गरेका छन् ।
यो नगरपालीकाको मेयरमा नेकपा एमाले प्रदुमन प्रसाद चौहान अग्रस्थानमा छन् भने सुशासन पार्टीका उम्मेदवारले शंकर राउत अहिरले चौहानलाई पछ्याईरहेका छन् ।