Media Network

रौतहटमा मत पेटिका लिएर भागेपछि ...


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

कठमाण्डौँ । रौटहटको एक मतदान केन्द्र बाट मतपेटिका लुटिएको छ । 

रौतहटको यमुनामाई गाउँपालीका वडा न. १ को चिकना जेठरिया र २ नम्बर वडा को मतदान स्थलबाट मत पेटिका लुटिएको हो । मतदान स्थलमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पाटीका कार्यकताहरुबिच झडप हुँदा आक्रोशित भएका व्यक्तिहरुले मत पेटिका तोडफोड गर्नुको साथै मत पेटिका नै लिएर भागेका छन् । 

केही मतपेटिका प्रहरीले नियन्त्रण लिएका तर त्यसमा पानी हालेका, केही च्यातिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार त्यहाँको मतदान रद्ध गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद