Media Network

सर्वदलीय बैठकपछि महालक्ष्मीकाे मतगणना सुरु


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

ललितपुर।  ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ । लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञवालीका अनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेकाे थिएन । 

तर, अहिले सर्वदलीय बैठककाे सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खाेलिएकाे अधिकृत ज्ञवालीले जानकारी दिइन् । प्रतिनिधि विवाद र उम्मेदवार नभएको चिह्नमा मत परेको सम्बन्धमा विवाद भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद