Media Network

टीकापुर नगरपालीकामा रेशम चौधरीको दलको अग्रता


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

टीकापुर । कैलालिको टीकापुरमा जेलमा रहेका रेशम चौधरीको श्रीमतीले दर्ता गराएको दल नागरिक उन्मुक्ती पार्टीका मेयरले अग्रता लिएका  छन् । 

१०० मत गणना हुँदा ढकीया चुनाव चिन्ह लिएका नागरिक उन्मुत्ति पाटीका मेयरले ४३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवारले १८ र नेपाली कांग्रेसका उम्मेदवारले १६ मत पाएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद