मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रमेश खत्रीले ८९४ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार केशवबहादुर खत्रीलाई पराजित गरेका छन् ।कांग्रेसका खत्रीले ७५९ मत प्राप्त गरेका छन् ।
उक्त वडाका अध्यक्ष प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामदेव रिमालले ३१५ मत र राप्रपा (हलो)का विनोद नेपालीले ६८ मत प्राप्त गरे ।