Media Network

दाङको राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

दाङ। स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।  ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए । उनि  यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद