सोमबार बिहान ८ बजेसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा विजयी भएको छ।
अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३१ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।
नेकपा एमाले विजयी भएका पालिकाहरूः
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले विजयी
२. मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३. मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५. मुस्ताङको लोमान्थाङ गाउँपालिकाः अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिकाः अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ः अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८. बझाङको साइपाल गाउँपालिका ः अध्यक्ष मानबहादुर बोहोरा विजयी
९. नवलपुरको बौदीकाली गाउँपालिका ः अध्यक्ष प्रकाश ओझा विजयी
१०. बझाङको थलारा गाउँपालिकाः अध्यक्ष प्रकाश रोकाया विजयी
११. मुस्ताङको थासाङ गाउँपालिकाः अध्यक्ष प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिकाः अध्यक्ष वेगप्रसाद गर्वुजा
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाः अध्यक्ष यादवबहादुर खापुङ
१४. दार्चुलाको महाकाली नगरपालिकाः मेयर नरसिंह चैसिर
१५. स्याङजाको हरीनास गाउँपालिकाः अध्यक्ष खिमनारायण मानन्धर
१६. बैतडीको पन्चेश्वर गाउँपालिकाः गोरखबहादुर चन्द
१७. दैलेखको गुराँस गाउँपालिकाः अध्यक्ष टोपबहादुर वि.सी
१८. नवलपुरको बुलिङटार गाउँपालिकाः अध्यक्ष दीपेन्द्र सुनारी
१९. रसुवाको गोसाइँकुण्ड गाउँपालिकाः अध्यक्ष कैसाङ नुर्पू तामाङ
२०. इलामको माङसेबुङ गाउँपालिकाः अध्यक्ष हेमन्त राई
२१. तेह्रथुमको छथर गाउँपालिकाः अध्यक्ष सन्तवीर लिम्बू
२२. मकवानपुरको भीमफेदी गाउँपालिकाः अध्यक्ष हिदम लामा
२३. डोटीको जोरायल गाउँपालिकाः अध्यक्ष दुर्गादत्त ओझा
२४. भोजपुरको हतुवागढी गाउँपालिकाः अध्यक्ष प्रेमकुमार राई
२५. पाल्पाको तिनाउ गाउँपालिकाः अध्यक्ष प्रेम श्रेष्ठ
२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाः अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७. पाल्पा पूर्वखोला गाउँपालिकाः अध्यक्ष नुनबहादुर थापा
२८. तेह्रथुमको म्याङलुङ नगरपालिकाः मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
२९. दैलेख डुंगेश्वर गाउँपालिकाः अध्यक्ष सुन्दर केसी
३०. अर्घाखाँचीको पाणिनी गाउँपालिकाः अध्यक्ष टेकराज न्यौपाने
३१. कञ्चनपुरको लालझाडी गाउँपालिकाः अध्यक्ष निर्मल राना
नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः
१. मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा विजयी
२.मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ विजयी
३. मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन विजयी
४. गुल्मीको रेसुङ्गा नगरपालिकामाः खिलध्वज पन्थी विजयी
५. गन्यापधुरा गाउँपालिका– अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६. गुल्मीको गुल्मीदरबार गाउँपालिकाः अध्यक्ष सरोजकुमार थापा विजयी
७. डोटीको बडीकेदार गाउँपालिकाः अध्यक्ष भैरवबहादुर साउद विजयी
८. हुम्लाको खार्पुनाथ गाउँपालिकाः अध्यक्ष कर्णबहादुर रावल विजयी
९. बागलुङको तमानखोला गाउँपालिकाः अध्यक्ष जोकलाल बुढा
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाः अध्यक्ष भरत रोकाया
११. सोलुखुम्बुको लिखु पिके गाउँपालिकाः अध्यक्ष मीनादेवी कार्की
१२. संखुवासभाको सभापोखरी गाउँपालिकाः अध्यक्ष भीमबहादुर लिम्बू
१३. सल्यानको कुमाख गाउँपालिकाः अध्यक्ष मानबहादुर बुढाथोकी
१४. बैतडीको शिवनाथ गाउँपालिकाः अध्यक्ष कर्णसिंह साउद
१५. दैलेख भैरवी गाउँपालिकाः अध्यक्ष रिता शाही
१६. लमजुङको दूधपोखरी गाउँपालिकाः अध्यक्ष धनप्रसाद गुरूङ
१७. बागलुङको गलकोट नगरपालिकाः मेयर भरत शर्मा
१८. तेह्रथुमको फेदाप गाउँपालिकाः अध्यक्ष केशवप्रसाद भेटवाल
१९. पाँचथरको कुम्मायक गाउँपालिकाः अध्यक्ष वंमप्रसाद लावती
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिकाः अध्यक्ष मीनबहादुर गुरूङ
२१. सोलुखुम्बुको सोताङ गाउँपालिकाः अध्यक्ष खिलराज बस्नेत
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाः अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिकाः अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४. अछाम ढाकरी गाउँपालिकाः अध्यक्ष प्रकाशबहादुर साउद
२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिकाः अध्यक्ष युक हां वीर हांगाम
२६. रसुवाको आमाछोदिङ गाउँपालिकाः अध्यक्ष बुचुङ तामाङ
२७. म्याग्दीको रघुगंगा गाउँपालिकाः अध्यक्ष भवबहादुर भण्डारी
२८. अछामको कमलबजार नगरपालिकाः मेयर यज्ञप्रसाद ढकाल
२९. प्युठानको ऐरावती गाउँपालिकाः नवीलविक्रम शाह
३०. डोटीको आदर्श गाउँपालिकाः अध्यक्ष गणेशबहादुर खड्का
३१. धनकुटाको सागुरीगढी गाउँपालिकाः अध्यक्ष जीतेन्द्र राई
३२. सल्यान त्रिवेणी गाउँपालिकाः अध्यक्ष खिमबहादुर राउत
३३. बझाङको मास्टा गाउँपालिकाः अध्यक्ष ज्ञानबहादुर बोहरा
३४.सर्लाही धनकौल गाउँपालिकाः अध्यक्ष रामश्रेय साह
नेकपा माओवादी केन्द्रः
१.डोल्पाको जगदुल्ला गाउँपालिकाः अध्यक्ष नारसिङ रोकाय विजयी
२.दैलेखको नौमुले गाउँपालिकाः अध्यक्ष छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिकाः अध्यक्ष धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिकाः अध्यक्ष मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिकाः अध्यक्ष ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिकाः अध्यक्ष अरूणादेवी राई
७.दार्चुलाको नौगाड गाउँपालिकाः अध्यक्ष दलजीत सिंह धामी
८. हुम्लाको ताजाकोट गाउँपालिकाः अध्यक्ष लालकेश जैसी
९.गोरखाको अजिरकोट गाउँपालिकाः अध्यक्ष दीपक देवकोटा
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाः अध्यक्ष असिम राई
११. गुल्मीको चन्द्रकोट गाउँपालिकाः युवराज केसी
१२. दार्चुलाको मार्मा गाउँपालिकाः अध्यक्ष जमनसिंह धामी
१३. दार्चुला अपिहिमाल गाउँपालिकाः अध्यक्ष भक्तसिंह ठेकरे
१४. भोजपुरको आमचोक गाउँपालिकाः अध्यक्ष अशोक राई
१५. दार्चुलाको लेकम गाउँपालिकाः अध्यक्ष रामदत्त जोशी
१६. डडेल्धुरा आलिताल गाउँपालिकाः अध्यक्ष शेरसिंह पार्की
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिकाः अध्यक्ष कमलबहादुर गड्सिला
१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाः अध्यक्ष पुनीराज घर्ती
१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाः अध्यक्ष राजन लिम्बू
२०. रोल्पाको रोल्पा नगरपालिकाः मेयर सुरेन्द्र थापा
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकाः
१. डोल्पाको छार्का साङतोङ गाउँपालिकाः अध्यक्ष सेनाङ गुरुङ विजयी
२. डोल्पाको काइके गाउँपालिकाः अध्यक्ष अंगदकुमार राना विजयी
अन्यः
१.भोजपुरको साल्पासिलिछो गाउँपालिकाः अध्यक्ष दौलथकुमार कुलुङ राई