धुलीखेलमा ५ सय मत गणना हुँदा गठबन्धनले पायो ८ मत


खबरस्टोरी संवाददाता
३१ बैशाख २०७९, शनिबार
धुलीखेलमा ५ सय मत गणना हुँदा गठबन्धनले पायो ८ मत
काठमाडौं  । काभ्रेको धुलीखेलमा नगरपालीकामा ५ सय मत गणना गर्दा गठबन्धन तर्फका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत पाएका छन् । 

जेब्रा चुनाव चिन्ह लिएर कांग्रेबाट वागी उठेका स्वतन्त्र उम्मेदवार विदुर कुमार बस्नेतले २८३ मत प्राप्त गरी पहिलो स्थानमा छन् । भने नेकपा एमालेका अशोक कुमार व्यञ्जनले २१३ मत सहित बस्नेतलाई पछ्याइरहेका छन् ।