Media Network

धनगढीको प्रारम्भिक मत गणनामा स्वतन्त्र उम्मेदवार हमालको अग्रता


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

धनगढी । सुदूरपश्चिमको एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता लिएका छन् ।

एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् ।

अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद