धनगढीमा ७ हजार ४७० मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ३ हजार ३२९ मत सहित अगाडी छन् । नेपाली कांग्रेसका उम्मेदवार नृप वडले १ हजार ८३७ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७७३ मत प्राप्त गरेका छन् ।
उप प्रमुखमा माओवादीकी शान्ति कुमारी अधिकारी क्षत्री १ हजार ६२३ मत सहित अगाडी छन् । नेकपा एमालेकी कन्दकलाकुमारी रानाले १ हजार ३५३ मत ल्याएकी छन् ।