Media Network

उम्मेदवारी फिर्ता लिएका माओवादी उम्मेदवारलाई पनि मत हालेपछि ...


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

काठमाडौं । गोरखा नगरपालिकामा माओवादी र जसपा गठबन्धन गरेर चुनावी तालमेलमा गएका थिए ।

गठबन्धनअनुसार माओवादीले उपमेयर र जसपाले मेयर पदका आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता लिन लगाएको थियो ।

तर, वडा नम्बर १ को मतगणना गर्दा माओवादीले फिर्ता लिइसकेको उपमेयर पदमा ११३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद