कांग्रेसका कोइरालाले ६३४३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार सागर थापाले ४८३३ मत सहिल कोइरालालाई पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले २०३१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी उ्रम्मेदवार शिल्पा निरालाले कार्कीले ५४९८ मत सहित अग्रस्थानमा छिन् । जसपाका अमरेन्द्र यादवले ३५७७ मत ल्याएका छन्, भने राप्रपाकी विन्दा आचार्य ले १४१९ मत प्राप्त गरेकी छन् ।