विराटनगरमा कोइरालाले अग्रता लिदा, उपमेयरमा एमालेकी कार्कीको अग्रता कायमै


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
विराटनगरमा कोइरालाले अग्रता लिदा, उपमेयरमा एमालेकी कार्कीको अग्रता कायमै
विराटनगर । विराटनगर महानरपालीकामा गठबन्धनका नागेश कोइरालाले मतान्तर बढाएका छन् ।

कांग्रेसका कोइरालाले ८८४७ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार सागर थापाले ६२४७ मत सहित कोइरालालाई पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले सागर थापालाई पछ्याइरहेका छन् । 

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निरालाले कार्कीले ७१११ मत सहित अग्रस्थानमा छिन् । जसपाका अमरेन्द्र यादवले ४६४५ मत ल्याएका छन् ।