Media Network

यस्तो छ पाँच दलीय गठबन्धनको चुनावी सभा (फोटोमा)


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनले काठमाडौंमा चुनावीसभाको आयोजना गरेको छ । 

राजधानीको रत्नपार्कमा जारी आमसभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद