हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १५ पालिकामा नेकपा एमालले जित हासिल गरेको छ। त्यस्तै नेपाली कांग्रेसले १४ पालिकामा विजयी हासिm गर्दा नेकपा माओवादीले १३ पालिकामा विजयी भएको छ ।
नेकपा एमाले विजयी भएका पालिकाहरू
१.मनाङको मनाङ ङिस्याङ गाउँपालिका – कान्छा घले
२.मनाङको चामे गाउँपालिका – लोकेन्द्रबहादुर घले
३.मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका – लोप्साङ छोम्पेल विष्ट
४.मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – रिङजिन नामगेल गुरुङ
५.मुस्ताङको लोमान्थाङ गाउँपालिका – टसी न्वर्वु गुरुङ
६.डोल्पाको से फोक्सुण्डो गाउँपालिका – धावा सम्डुङ गुरुङ
७.बझाङको साइपाल गाउँपालिका – मानबहादुर बोहरा
८.सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका – मिङ्मा छिरी शेर्पा
९. बझाङको थलारा गाउँपालिका–प्रकाश रोकाया
१०. नवलपुरको बौदीकाली गाउँपालिकामा–प्रकाश ओझा
११. मुस्ताङको थासाङ गाउँपालिका–प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिका–वेगप्रसाद गर्वुजा
१३.तेह्रथुमको मेन्छ्याम गाउँपालिका–यादबहादुर खापुङ
१४. स्याङ्जा हरिनास गाउँपालिका– खिमनारायण मानन्धर
१५. दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
१.मनाङको नार्पा भूमी गाँउपालिका – कोन्जो तेन्जीङ लामा
२.मनाङको नासोँ गाउँपालिका – धनबहादुर गुरुङ
३.मुस्ताङको घरपोझङ गाउँपालिका – मोहनसिंह लालचन
४.गुल्मीको रेसुंगा नगरपालिका – खिलध्वज पन्थी विजयी
५.डडेल्धुराको गन्यापधुरा गाउँपालिका – इन्द्रबहादुर कार्की विजयी
६.गुल्मीदरबार गाउँपालिका – सरोज थापा विजयी
७.हुम्लाको खार्पुनाथ गाउँपालिका – कर्ण बहादुर रावल विजयी
८.डोटीको बडिकेदार गाउँपालिका – भैरवबहादुर साउद
९. बागलुङको तमानखोला गाउँपालिका– कांग्रेसका जोकलाल बुढा
१०. बजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
११.लिखु पिके गाउँपालिका–मिनादेवी कार्की
१२.दैलेखको भैरवी गाउँपालिका– रिताकुमारी शाही
१३. संखुवासभाको सभापोखरी गाउँपालिका– भीमबहादुर लिम्बु
१४.सल्यानको कुमाथ गाउँपालिका–मानबहादुर बुढाथोकी
नेकपा माओवादी केन्द्र
१.डोल्पाको जगदुल्ला गाउँपालिका – नारसिङ रोकाय विजयी
२.दैलेखको नौमुले गाउँपालिका – छवि सुवेदी विजयी
३.बागलुङको ताराखोला गाउँपालिका – धनबहादुर विक विजयी
४.अपि हिमाल गाउँपालिका– भगतसिंह ठेकरे
५.खोटाङको जन्तेढुंगा गाउँपालिका–अरुणादेवी राई
६. र्चुलाको नौगाड गाउँपालिका– दलजितसिंह धामी
७. खोटाङको जन्तेढुंगा गाउँपालिका–अरुणादेवी राई
८. उदयपुर लिम्चुङवुङ गाउँपालिकामा –मेजर राई
९. रोल्पाको थवाङ गाउँपालिका– ऋषिकेशव बुढामगर
१०.गोरखाको अजिरकोट गाउँपालिका –दीपक देवकोटा
११. हुम्लाको ताँजकोट गाउँपालिका– लालकेश जैसी
१२. दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
१३. थुलुङ दुधकोशी गाउँपालिका–असिम राई
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
१.डोल्पाको छार्का साङतोङ गाउँपालिका– सेनाङ गुरुङ
२.डोल्पाको काइके गाउँपालिका– अंगदकुमार राना