१८ माघ, २०७८ 361

राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षण गर्नेगरी समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी०बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधार...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 479

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

काठमाडौं।  सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 426

संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन्  । गृहमन्त्रालयमा नेपाल निजामती कर्...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 547

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा सम्पादन...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 922

माधव नारायण व्रतालु पशुपतिनाथमा (फोटोफिचर)

काठमाडौँ। माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 427

'समेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही'

काठमाडौँ। सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साहित बनाएको ठहर निजी क्षेत्रले गरेकाे छ । नेपाल...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 523

सभामुख सापकोटालाई कालो झण्डा देखाइयो (फोटोफिचर)

काभ्रे। सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 436

सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं।  सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्द...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 379

पश्चिमी वायुको प्रभाव बढ्ने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाल...

पूरा पढ्नुहोस्
१८ माघ, २०७८ 602

उपसचिव बढुवामा ३० जना सिफारिस (नामावलीसहित)

काठमाडाैं।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढ...

पूरा पढ्नुहोस्