१ फाल्गुन, २०७८ 779

आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

काठमाडौं। कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु आजवाट वाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मा...

पूरा पढ्नुहोस्
२९ माघ, २०७८ 504

नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं । चारदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) सँग नेपाल २५ रनले पराजित भएको छ ।युएईसँग १ सय ९३ रनको लक्ष्य पाएको नेपालले...

पूरा पढ्नुहोस्
२९ माघ, २०७८ 735

आज यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौं । चारदेशीय टी( २० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपालले सयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्ध मैदान उत्र्दैछ । शृंखलाको पहिलो खेलमा आयोजक ओमान...

पूरा पढ्नुहोस्
२९ माघ, २०७८ 659

श्रीलंकाविरुद्धको टी(२० शृंखलामा अष्ट्रेलिया विजयी

काठमाडौं । श्रीलंकाविरुद्धको टी(२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्...

पूरा पढ्नुहोस्
२९ माघ, २०७८ 640

‘हनी बनी’ मा अनमोल र जसिताको जोडि

काठमाडौ । नायक अनमोल केसीले नयाँ फिल्म ‘हनी बनी’ मा नायिका जसिता जोडिका रुपमा देखिने भएकी छिन् ।लामो समय देखि फिल्म ‘एक्स नाइन’को सुटिङमा जाने भनेर तय...

पूरा पढ्नुहोस्
२९ माघ, २०७८ 749

चार्टर्ड क्रिकेट लिगको फाइनलमा बिज ग्लाईडर्स र एचबिए भिड्दै

काठमाडौ. । काठमाडौँको मुलपानी मैदानमा जारि चार्टर्ड क्रिकेट लिगको फाइनलमा बिज ग्लाईडर्स र टिम एचबिए भिड्ने भएका छन्। उपाधिका लागि आज शनिवार ११ बजे दुई...

पूरा पढ्नुहोस्
२८ माघ, २०७८ 570

लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा

काठमाडौं। भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्...

पूरा पढ्नुहोस्
२८ माघ, २०७८ 765

१ फागुनबाट ‘कठपुतली’को पुनः प्रदर्शन

काठमाडौं। आगामी १ फागुनबाट सिनेमा हलहरू खोल्न सरकारले अनुमति दिएपछि फिल्म ‘कठपुतली’ले पुनः दर्शकमाझ आउने भएको छ । गत १६ पुसमा रिलिज भएको फिल्म तेस्रो...

पूरा पढ्नुहोस्
२८ माघ, २०७८ 640

अनन्त बने आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौं।  नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका...

पूरा पढ्नुहोस्
२७ माघ, २०७८ 535

लन टेनिस टोली श्रीलंका जाँदै

काठमाडौं । आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिता ९एसिया ओसिएना प्रि क्वालिफाइङ० मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको...

पूरा पढ्नुहोस्